Thursday, April 15, 2021

कान्तिराज्यलक्ष्मी माविकाे ६७ औँ बार्षिकोत्स सम्पन्न

नागरिक संवाददाता/

पहलमानपुर, पाैष २४ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माबिले आफ्नो ६७ औंं वार्षिक उत्सव आज बिभिन्न सांस्कृतिक कार्यक्रमका गरि मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा बिधालयका लेखापाल देवीराम कठरियाले बिद्यालयको आर्थिक बर्ष २०७५/०७६ प्रतिबेदन प्रस्तुत गरेका थिए । भने प्रथम, दृितीय, तृतीय, हुने विधार्थीहरुलाई नगत सहित कापीकलम पुरस्कार बितरण गरेका थिए।

कान्तिराज्यलक्ष्मी मावि ब्यबस्थापन समितिका अध्यक्ष खड्क रावतको सभापतित्वमा सञ्चालन गरिएको ६७ औंं बार्षिकोत्सव समारोहमा प्रमूख अतिथि सामाजिक शिक्षा मन्त्री कृष्ण सुबेदी रहनु भएको थियो । साथै बिशिष्ट अतिथिमा प्रदेश सभा सन्सद अमर साउद र घोडाघोडी नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र बहादुर सिंह रहनु भएको थियो भने अतिथिहरुमा घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश रेग्मी, घोडाघोडी नगरपालिका वडा नम्बर १० का अध्यक्ष भिम बहादुर बम, सुखड शाखाका प्रहरी प्रमुख हरिसरण भट्ट, ससस्त्र प्रहरी प्रमुख शुर्य बहादुर खड्का, पहलमानपुर प्रहरी चौकीका इन्चार्ज प्रताप चन्द, पहलमानपुर डिभिजन बन समिति अध्यक्ष (पूर्व वि.ब्य.अ.) पुष्कल बम, पूर्व शिक्षक शिव प्रसाद ढकाल लगायत शिक्षक, बुद्धिजिवी, राजनिती दलका प्रतिनिधी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सह प्राध्यापक कमल तिमिल्सिनाको स्वागत मन्तव्य सङ्गै शुरु भएको बार्षिकोत्सव कार्यक्रमलाई सोही बिद्यालयका शिक्षक नर बहादुर देउवा र शिक्षिका सरस्वती सिंहले सञ्चालन गरेका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...