Thursday, May 13, 2021

अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

दिर्घराज ओझा /
पुनर्बास , फागुन १८ आइतबार ।
कंचनपुर को दक्षिण भेगमा रहेको बिजय उच्च मा बि को प्राङ्गणमा मदन युबा क्लब को आयाेजनामा अन्तर आधारभुत हाजिर जवाफ प्रतियाेगिता शनिवार सम्पन्न भएकाे छ।
११० औ अन्तर्राष्ट्रिय नारी दिबस को अवसर पारेर आयाेजित कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । पुनर्वासका पाच वटा विद्यालयकाे सहभागीता रहेकाे खुला हाजिरी जवाफ प्रतियाेगितामा दुर्गा बाल विद्यालय प्रथम भएको थियाे भने आदर्श इङ्लिश स्कुल द्वितीय भएको थियाे । यसैगरी पपुलर इङलिस बोर्डिङ स्कुल तृतिय भएकाे थियाे ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...