Sunday, January 24, 2021

गाई जात्राको अवसरमा पुनर्वासमा आयोजित हास्यव्यंगात्मक कविता वाचन प्रतियोगिता सम्पन्न

हरिलाल जोशी
पुनर्वास ,२० साउन । गाई जात्रा २०७७ को अवसरमा कंचनपुरको पुनर्वासमा आयोजना गरिएको हास्यव्यंगात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार ज्योति सामुदायिक पुस्तकालय पुनर्वासको आयोजनामा पुनर्वास-६ स्थित पुनर्वास जनता क्याम्पसको हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले विभिन्न विद्याहरुमा समसामयिक भावनाहरु समेटिएका लघुकथा ,हास्यव्यंगात्मक कविता र गजल प्रस्तुत गर्नुभयो ।भने कार्यक्रममा कविहरु ,शिक्षक ,समाजसेवी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

ज्योति सामुदायिक पुस्तकालय पुनर्वासका अध्यक्ष रामचन्द्र नेपालको सभाध्यक्षमा भएको सो कार्यक्रममा सचीव महेन्द्र बहादुर बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...