Friday, December 4, 2020

वरिष्ठ नेताहरुको चरित्र हत्या गर्नेलाई नेपाली कांग्रेसबाट निष्काशन गर्ने निर्णय

केशब भट्ट
बेलौरी, २८ साउन
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पछिल्लो समय वरिष्ठ नेताहरुको चरित्र हत्या गर्ने, पार्टी विरुद्ध पटक–पटक अवहेलना गर्ने, पार्टी तथा नेताहरुको मान मर्धन गर्ने लगायतका भर्मात्मक प्रचार गरेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ३ बस्ने मिन बहादुर कुवँरलाई पार्टीबाट निष्काशन गर्न नेपाली कांग्रेस आवद्ध संघसंस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुवँरलाई पार्टीबाट निष्काशन गर्न नेपाली कांग्रेस आवद्ध संघसंस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको जनाएको छ ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...