Friday, December 4, 2020

नेबि संघका नेता कुँवरद्धारा अछामका बाढी पीडितका लागी आर्थिक सहयोग

अछामको रामारोसनमा आएको बाढी पीडितका लागी नेबि संघ का नेता तथा धनगढी जेसिस का उपाध्यक्ष मनिष कुवरले आर्थिक सहयोग गरेका छ्न । गत भाद्र २ गते राती एक्कासी जिल्लाको रामारोसन गाउँपालिका वडा न ५ सैनी बजारमा आएको भीषण बाढीले घरमा सुतिरहेका झन्डै २ दर्जन मानिसहरु बगाएको थियो । उक्त बाढी मा बगेर केहीका लास भेटिए भने अझै धेरै जना बेपत्ता छन भने केही मानिसहरु घाइते भयका छ्न ।

गांँउ नै शोकमा डुवेका बेला घाईतेहरुलाई केहि सहजहोस भन्ने उदेश्यले केहि रकम सहयोग गरेको उनले बताए । सानो रकमले पनि उनिहरुको घाउमा मलम पट्टि लगाउनमा सहयोग हुने भएकाले आ आफ्नो ठाउबाट सबैले सहयोग गर्न सकेत आग्रह गरेका छन ।

प्राकृति प्रकोपमा परेका पीडितहरुलाई आर्थिक सयोक गरेका युनाइटेड ग्रुप धनगढी का अध्यक्ष मोहन खड्काले बताए । उनले आफुहरुले सहयोगका लागी अभियान चलाएको बताउदै सो अभियानमा सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले मोहन खड्कको नाममा रहेको एनआईसी एशिया बैकको खाता ०२५५७५०५३५२५९००१ मा जम्मा गर्न सक्नुहुनेछ ।
यस अघि पनि युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काको पहलमा अछाममा रहेका १५ भन्दा बढी बाढी पीडितहरूका लागि खाद्यान्न सामाग्री वितरण गरेको थियो ।

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...