Thursday, May 13, 2021

कैलालीका पदम थापा अहिले खेलमा राम्रो प्रगती गर्दै

कैलालीका पदम थापा अहिले खेलमा राम्रो प्रगती गर्दै आईरहेका छन । पछिल्ला समय गाँउघरमा भईरहेका स साना खेलमा उनको भुमिका राम्रो देखिएको छ । दिपावलिको आयोजना मा आयोजित क्रीकेट खेलकुद प्रतियोगितामा लगातार म्यान अफ द म्याच हुन सफल भैरहेका छ्न भने गोदावारी नगरपालिकाको ओलानीमा बोका कप क्रिकेट प्रतियोगीता आयोजनामा म्यान अफ द म्याच हुन सफल भएका छन । यस्तै माष्ट मण्डली युवा क्लबको संयोजनमा भईरहेको बोका कपमा दुई क्लब बिच प्रतिशप्रधा गर्दै उनले पाँच पाँच विकेट लिन सफल भएका छन । यसरी स साना खेलहरुबाट पछि अगाडी बढ्नमा ठुलो भुमिका रहने उनको भनाई छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...