Friday, December 4, 2020

कञ्चनपुरको डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना

कञ्चनपुर । कञ्चनपुरको डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ मा रहेको डोकेबजारमा आइतबार सेन्टरको उद्घाटन गरिएको हो ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।

होल्डिङ्ग सेन्टरको आइतबार उद्घाटन गर्दै पुनर्वास नगरका मेयर जिवन थापाले संकटमा परेका नेपाली तथा भारतीय नागरिकको स्वास्थ्य सुरक्षा एव उद्दार गरिने बताए ।सेन्टरमा निड्स नेपालले स्वास्थय समाग्री सहयोग गरेको छ ।


 

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...