Friday, December 4, 2020

महासंघ केन्द्रिय सदस्यमा पुर्व डिआइजी द्वय केसी र जोशी मनोनीत

 

नागरिक आवाज
कञ्चनपुर , मंसिर ५
नेपाल प्रजातान्त्रिक महासंघको शुक्रबार बसेको केन्द्रिय समिती  बैठकले पूर्व डिआइजीद्वय गणेश
के सी र   पुर्णचन्द्र जोशीलाइ केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।

नेपाली काङ्ग्रेसलाई बैचारिक र   सशक्त पार्टीका रुपमा बिकसित बनाउन भूमिका खेल्ने लगायतका निर्णय गरिएको महासंघकी केन्द्रिय सदस्य तथा सुचना , प्रविधी तथा प्रचार बिभाग संयोजक रोजि ढकाल पराजुलीले नागरिक आवाजलाई बताइन ।

केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता तथा  महासचिब भत्तराज भुसालले संचालन गरेको  बैठकमा  महासंघलाई सबल र सुदृढ पार्न विभिन्न निर्णय गरिएको केन्द्रिय सदस्य एवं सुचना , प्रविधि तथा प्रचार बिभाग संयोजक पराजुलीले बताइन् ।

 

 

भर्खरै

         नियात्रा: ‘कञ्चनजङ्घाको पारिलो काख’ खगेन्द्र गिरी 'कोपिला' गान्तोकमा तीन रात बिताएर चौथो दिनको बिहानीपख बिदाई हुने समय पनि आइपुग्यो । बिदाई भन्ने बित्तिकै...

गजल धनीलाई यहाँ पेट घटाउने चटारो छ। गरिबलाई भने छाक टार्नुको हतारो छ। पाल्न त पाल्यौ गाईजस्तै गरेर सरकार। तर यो त ब्याउँदै नब्याउने ओथारो छ। उपल्लो दर्जालाई महलको...

जनशक्ति अभावकै कारण पुनर्वासमा अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन

जुद्ध चौधरी,कञ्चनपुर । कञ्चनपुरको जिल्लाको पुनर्वास नगरपालिकामा दक्ष जनशक्ति अभावकै कारण अल्ट्रासाउण्ड मेशिन प्रयोग बिहिन बनेको छ । गर्भवती महिलाको गर्भावस्था चेक जाँच गर्न...

पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयको शिलन्यास

कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । बिहिवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा र...