Sunday, January 24, 2021

युवा वर्गमा लक्षित चलचित्र एक्स नाईन पुनर्वासमा छायाँकन हुने

नागरिक संवाददाता /  पुनर्वास, मँसिर १९ । कञ्चनपुरकाे पुनर्वासका युवा बेद बहादुर तामाङ्ग र राजिब तामाङ्गकाे लगानीमा निर्माण हुन लागिएकाे नेपाली कथानक चलचित्र एक्स नाईन पुनर्वासका विभिन्न क्षेत्रमा छायाँकन गरिने भएकाे छ ।
युवा वर्गलाई लक्षित गरि निर्माण हुने चलचित्र एक्स नाईन पुनर्वास प्याराताल, बन्दाताल, दाेदा नदी, चिनिमिल लगायत विभिन्न ठाउँमा छायाँकन गरिने निर्माता बेद बहादुर तामाङ्गले बताउनु भयाे । निर्माता द्वय बेद बहादुर तामाङ्ग र राजिब तामाङ्गले यश अघि लप्पन छप्पन १ र लप्पन छप्पन २ निर्माण गरि सकेका छन । चलचित्रकाे निर्देशन मुकुन्द भट्टले गर्दैछन ।
चलचित्रमा अर्पण थापा, अनुप बिक्रम शाही, कामेश्वर चाैरसिया, साैगात मल्ल, चर्चित गायक मिस्टर अारजे तथा स्थानिय कलाकारहरूकाे अभिनय रहने छ । चलचित्रमा गित तथा सँगित गायक मिस्टर अारजेकाे रहने निर्माण पक्षले जनाएकाे छ ।
अाउँदाे माघ १ गते देखि छायाँकन शुरू हुने र कम्तिमा ६ महिनामा छायाँकन सकिने निर्देशक मुकुन्द भट्टले बताए। करिब दुई कराेडकाे लगानीमा चलचित्र बन्न लागेकाे निर्माता बेद बहादुर तामाङ्गले बताए ।

भर्खरै

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको : शेखर कोइराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलिको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र ओलीको संसद विघटनको कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने...

प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको :महामन्त्री कोईराला

दीपेन्द्र बस्नेत महेन्द्रनगर , माघ १० प्रधानमन्त्री ओलीले तीन वर्षमा एक इटासमेत नथपेको पुरानै चलिरहेकै योजनाको ओलीले निरन्तरता दिएको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताए...

काँग्रेस नेता कोइराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउदै

नागरिक आवाज कञ्चनपुर , माघ ८ नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं चर्चित नेता डाक्टर शेखर कोईराला माघ ११ गते कञ्चनपुरको बेलौरीमा आउने भएका छन् । प्रधानमन्त्री मन्त्री...

दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने कम्युनिस्ट लाल गद्दार हुन : काँग्रेस नेता बिष्ट

  कञ्चनपुर माघ ८ जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सने यि कम्युनिस्ट लाल गद्दार हुन नेपाली काँग्रेस कञ्चनपुरका नेता...