Thursday, April 15, 2021

र्‍यापर अराज केशवको ‘मेरी लक्षिमा’ सार्वजनिक (भिडियो सहित)

चर्चित युवा र्‍यापर अराज केशवको नयाँ कोसेली ”मेरी लक्षिमा” बोलको गित सार्वजनिक भएको छ । सुदूरपश्चिमेली भाषामा गढवालि फ्युजन रहेको उक्त गितमा स्वर चर्चित गायक शिव परियार र र्‍याप अराज केशवको रहेको छ ।

र्‍यापर अराज केशवका यस अघिका आग लागौ बाघ लागौ बैतडो जनलागौं जस्ता धेरै गितहरु पनि चर्चित छन । सुदूरपश्चिमेली भाषामा गढवालि फ्युजनमा तयार पारिएको गीतमा राम बहादुर पाल बोगटीको शब्द र चक्र बमको संगीत रहेको छ। उक्त गित अराज केशव एक्सपे्रस युट्युब च्यानलबाट श्रोतामाझ ल्याईएको छ।

सार्वजनिक भिडियोमा शुधिर श्रेष्ठ, गीता ढुंगाना र अराज केशव गिरीको अभिनय रहेको छ।  भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक विक्रम चौहानले गरेका छन । यस्तै र्‍यापर अराज केशवले ईमान्दारीता र मेहनतका साथ गित तयार पारिएको बताउदैं यो गितलाई सबै दर्शक र श्रोतालाई माया गरिदिन आग्रह गरे ।

यसैगरी गायक शिव परियारले पनि सधैको भन्दा फरक गित गाएको हुदाँ सबै दर्शक र श्रोताले माया गर्ने अपेक्षा लिएको बताएका छन ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...