Thursday, February 25, 2021

पुनर्वासमा जीपको ठक्करबाट बालिकाको मृत्यु

 

नागरिक संवाददाता
पुनर्वास, माघ ४
कञ्चनपुरकाे पुनर्वासमा जिपकाे ठक्करबाट १३ बर्षिया बालिकाकाे मृत्यु भएकाे छ ।
अाईतबार कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे वार्ड नं. १ बलभद्रबस्ती सुकुम्बासी बस्तीका १३ बर्षिया सुस्मिता सार्कीकाे जीपकाे ठक्करबाट मृत्यु भएकाे हाे । धनगढी देखि बेलाैरी जान लागेकाे काे १ च ८२७८ नम्बरकाे बाेलेराे जीपले किशाेरीलाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।
जीपकाे ठक्कर बाट घाईते भएकी किशाेरीकाे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरिक्षक गाेपाल बाेहराले बताउनु भयाे । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...