Thursday, April 15, 2021

शसस्त्र प्रहरी द्वारा ब्राेईलर कुखुराकाे मासु बरामद

 

नागरिक आवाज
पुनर्वास, माघ १८
शसस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट पुनर्वासले भारतिय बजार बाट ल्याउदै गरेकाे ३० किलाे प्रतिबन्धित ब्राेईलर कुखुरा मासु बरामद गरि नष्ट गरेकाे छ ।
अाईतवार भारतिय बजार मिलन बजार बाट तयारी अवस्थाकाे ब्राेईलर कुखुराकाे मासु बाेरामा लुकाई छिपाई ल्याउदै गरेकाे अवस्थामा शसस्त्र प्रहरी निरिक्षक निम भण्डारीकाे नेतृत्वमा खटिएकाे गस्ति टाेलीले मासु बरामद गरेकाे हाे ।
बरामद गरिएकाे ब्राेईलर कुखुराकाे मासु पशु क्वारेन्टाईनका प्रतिनिधि, प्रहरी र पत्रकारकाे रहाेबरमा नश्ट गरिएकाे हाे । भारतिय स्थानिय बजार मिलन बजार बाट मासु ल्याई नेपाल भारत सिमाकाे जँगलमा तस्करहरूले मासु छाेडेर फरार भएकाे शसस्त्र प्रहरी निरिक्षक निम भण्डारीले बताए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...