Thursday, May 13, 2021

कञ्चनपुरका पत्रकार गिरी माथी भएको हातपात प्रति महासंघद्वारा निन्दा

नागरिक आवाज
कञ्चनपुर , माघ २२
नेपाल-दहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको आम हडताल बाट प्रभावित पैदल यात्रु संग रिपोर्टिङमा खटेका पत्रकार मदनराज गिरी माथि गरिएको गाली गलौज र हातपातको घटना प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले निन्दा गरेको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले प्रेस बिज्ञप्ती जारी गर्दै आम हडतालका कारण पैदल यात्रीहरुमा परेको असुबिधाका बिषयमा रिपोर्टिङका लागि कञ्चनपुरको महेन्द्रनगरमा कुराकानी गर्दै गरेका आर्थिक अभियान दैनिकका समाचारदाता गिरी माथी बन्दकर्ताहरुले गाली गलौज र हातपातको घटनाले पत्रकारले समाचार संकलन गर्ने र प्रकाशन प्रसारण गर्न पाउने अधिकारलाई रोक्न खोजेको ठहरको छ ।
पत्रकार माथी गाली गलौज र हातपात गर्ने माथी कानुनी कारवाही हुनु पर्ने नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेशका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बताइएको छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...