Thursday, April 15, 2021

कालिका बहुउध्देश्यीय सहकारी सँस्थकाे ११ अाैँ साधारण सभा सम्पन्न

 नागरिक संवाददाता/
पुनर्वास, माघ २५ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका ३ अाईबिअारडीमा रहेकाे कालिका बहुउध्देश्यीय सहकारीले सँस्थाले अाईतबार अाफ्नाे ११ अाैँ बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।
   सहकारी सँस्थाले तारादत्त पनेरूकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत गठन गरेकाे छ । प्रमुख अतिथिकाे अाशनबाट बाल्दै वार्ड नं. ३ का वडाध्यक्ष कृष्ण तामाङ्गले एउटै उध्देश्य भएका सहकारीहरु मर्ज हुने भएकाले धेरै सहकारीमा सदस्यले पनि अति अावश्यक परेकाे बेला मात्र सहकारीबाट ऋण लिने गरेमा कर्जाकाे सहि सदुपयाेग हुने कुरा बताउनु भयाे ।
    अाफुले उत्पादन गरेकाे बस्तुकाे बिक्रिबाट भएकाे अाम्दानीकाे थाेरै मात्र पनि बचत गर्न सक्याे भने त्यसले भबिष्यमा धेरै सहयाेग पुग्ने कृष्ण तामाङ्गले बताउनु भयाे । सहकारी सँस्थाले २ कराेड ६० लाख २५ हजार बराबरकाे अायब्यय प्रस्तुत गरेकाे थियाे । सहकारीका निवर्तमान अध्यक्ष दीप बहादुर लाेप्चन (डिबी) काे सभापतित्वमा सम्पन्न भएकाे हाे ।
Seen by Deependra at Sunday 9:41pm

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...