Thursday, April 15, 2021

सूचना प्रविधि तथा प्रचार बिभागको प्रदेश सचीवमा योगी मनोनीत

नागरिक आवाज

कञ्चनपुर , फागुन १

नेपाल प्रजातान्त्रिक महासंघ सूचना , प्रविधि तथा प्रचार बिभाग सुदूर पश्चिम प्रदेश समितिको सचिवमा कञ्चनपुरका पत्रकार होम योगी मनोनीत भएका छन् ।
महाकाली टुडेका कार्यकारी सम्पादक तथा खबर संग्रह साप्ताहिकका प्रकाशक नेपाल प्रेस युनियन कञ्चनपुरका सदस्य होम योगी र बिभागको प्रदेश समिति सदस्यमा हिमालय टाइम्स दैनिकका कञ्चनपुर संवाददाता देवेन्द्र खडकालाई मनोनीत गरिएको सूचना , प्रविधि तथा प्रचार बिभाग कि केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् ।
महासंघको बिभागलाई चुस्त दुरुस्त पार्दै सुदूरपश्चिम प्रदेशमा सकृय संगठनका रुपमा बिस्तार गर्दै लैजान बिभागमा पदपूर्ति गर्न मनोनय प्रक्रियालाई तिब्रता दिएको बिभागका प्रदेश संयोजक दीपेन्द्र बस्नेतले बताए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...