Thursday, May 13, 2021

बेलौरीमा प्रहरीले गर्यो सार्वजनिक सुनुवाइ

 

नागरिक आवाज
कञ्चनपुर , फागुन ३
कार्यालयबाट गरिदै आएको शान्ति सुरक्षा सहितका सेवाहरुको प्रभावकारिता सम्बन्धी बेलौरीमा प्रहरीले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
बेलौरी नगरपालिका ८ कलकत्तामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा ईलाका प्रहरी कार्यालयले प्रदान गर्दै आएको शान्ति सुरक्षा लगायतका सेवाहरुको प्रभावकारिता सम्बन्धी सेवाग्राहीहरु बीच अन्तर्कृया गरिएको थियो ।
कलकत्ताको जनज्योति माविमा आयोजित कार्यक्रममा सेवाग्राहीहरुको जिज्ञासाहरुको बारे ईलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक कमल कुमार खडकाले प्रष्ट्याएका थिए ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...