Thursday, April 15, 2021

पुनर्वासमा मोटरसाइकल दुर्घटना

नागरिक संवाददाता/

पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेकाे छ । बिहीबार दिउँसो धनगढीबाट बेलौरी जाँदै गरेको ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका १ ढक्कामा अनियन्त्रीत भइ बिजुलिकाे पाेलमा माेटरसाईकल ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी बेलौरी नगरपालिका ८ बिसपुरि बस्ने २३ बर्षीय गोविन्द चौधरी र २३ बर्षिय हिक्कमत चाैधरी घाईते भएका हुन । घाइते दुबैजनालाई उपचारका लागि धनगढि लगिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताउनु भयाे । माेटरसाईकल चालक गाेबिन्द चाैधरीकाे टाउकाेमा गहिराे चाेट लागेका कारण अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...