Thursday, April 15, 2021

कञ्चनपुरको पुनर्वासमा प्रहरीको नागरिक सुनुवाइ

 

पुनर्वास , फागुन १४
कञ्चनपुरको पुनर्वासमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ।

बिहिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वास नगरपालिका को सभा हलमा नागरिक सुनुवाइ कार्यक्रम गरेको हो।

सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि, शिक्षक, ब्यपारी, नागरिक अगुवा र सञ्चारकर्मी र बिद्यार्थी गरी ३ सय जनाको उपस्थितिमा कार्यक्रम गरिएको ईलाका प्प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले खुल्ला सिमा मा हुने राजश्व छलीको गतिविधि रोकथाम र नियन्त्रण, लागु औषधको असर तथा कानुनी कारवाहीको बारेमा स्पष्ट पारेका थिए।

पुनर्वास नगरपालिका का नगरपप्रमुख जीवन राज थापा ज्यू को सभापतित्व, जिल्ला प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त नागरिक सुनुवाइ कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले सञ्चालन गरेका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...