कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका र पुनवर्पास नगरपालिकाका कर्मचारीविच भएको भलिवल खेलमा बेलौरी नगरपालिका विजय भएको छ। शनिबार भएको खेलमा बेलौरी जित हात पारेको बेलौरी नगरपालिकाका टिम टिम क्याप्टन अशोक पाण्डेयले बताए। विजयसंगै बेलौरीले २० हजार पूरुस्कार प्राप्त गरेको छ।
