Thursday, April 15, 2021

धनगढी साईन नेपालद्वारा नि:शुल्क कम्प्युटर कोर्ष सञ्चालन

नागरिक संवाददाता/

धनगढी, फागुन १७ । मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) संस्थाले आयोजना गरेको नि:शुल्क कम्प्युटर कोर्ष सुरु भएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले १ सय ६४ जनालाई नि:शुल्क कम्प्युटर कोर्षमा सञ्चालन गरेको हो ।

धनगढी उपमहानगरपालिकालाई कम्प्युटर प्रविधि क्षेत्रमा सुदृढ बनाउने हेतुले सञ्चालन गरेको नि:शुल्क कम्प्युटर कोर्षमा उपमहानगरपालिकाको सिफारिसमा प्रशिक्षार्थीहरु सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । उहाँले गरिब,विपन्न ,असहाय तथा उत्पीडित परिवारका व्यक्तिहरुको आर्थिक पक्ष सुधार गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

विभिन्न सामाजिक पक्षका कमजोरीहरुलाई सुधार गरि व्यक्तिहरुलाई उपार्जनमुखी बनाउने लक्ष्यका साथ अघि बढेको साईन नेपाल संस्थाले सुदुरपश्चिमका १२ वटा स्थानिय पालिकाहरुमा समन्वय गरि केयर एण्ड रिलिफ परियोजना कार्यक्रम गरिरहेको छ

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...