Thursday, April 15, 2021

सब डिभिजन बन कर्यालयले वनसम्पदा सँरक्षणमा स्थानियलाई सक्रिय बनाउँदै

जमुना न्युरे /

धनगढी , चैत्र ०१ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका र भजनी नगरपालिका पर्ने सब डिभिजन बन कार्यलय पचमुडियाले स्थानीय बासिन्दाको सहभागिता बिना सरक्षण गर्न नसकिने भन्दै उनिहरुलाई सकृय सहभागिता कार्य गरेको छ ।

पचमुडिया सब डिभिजन बन कार्यलय को कार्य क्षेत्र भजनी नगरपालिका को वडा ९ घोडाघोडी नगरपालिकाको वडा १२ रहेको छ । सो क्षेत्रमा १४ वटा सामुदायिक बनहरु रहेका छ्न। पछिल्लो समयमा पचमुडिया सब डिभिजन बन कार्यलयले आफ्नो कार्यक्षेत्र मा रहेका सामुदायिक बनलाइ सरक्षण सङै सदुपयोग गर्न प्ररित गरेको छ भनु हुन्छ मेघ्नम सामुदायिक बनका सदस्य सुस्मा चौधरी। सामुदायिक बनहरुले आफ्नो बार्सिक साधारणसभा समेत गर्न नसकेको का उदाहरण हाम्रा सामु धेरै छ्न तर पचमुडिया सबडिभिजन बनको कार्यक्षेत्रमा धेरै समुहहरुले गरि सकेको सयपत्री सामुदायिक बनकाअध्यक्ष दिलिप सिह कार्कीले बताए ।

यसरी १४ वटा सामुदायिक बनको सयुक्त रुपमा जमघट हुने सबडिभिजनले थालेको अभियान राम्रो रहेको जहाँ राम्रो भयका समुह बाट अरुले पनि सिक्ने अवसर पाउदछन भने कहि कमिकमजोरी भयमा समयमा सल्लाह सुझाव बाट सुधार हुने भयको छ । सामुदायिक बनमा रहेका सम्स्यालाइ सामुहिक, साझा रुपमा आउने गरेको बताउछ्न खुसिराम राजी सृजनसिल सामुदायिक बनका अध्यक्ष । सामुदायिकबन मार्फत समाजमा परिवर्तन गरि सरक्षणका कार्य सामुदायिक बनमा हुने आर्थिक पार्दसिता , शुसासन , जिबिको पार्जन ,नेतृत्व बिकास ,लेखा ब्यबस्थापन जस्ता कार्य गरिने बताउछिन पदमा बिक । सा.व.उ.स. को सफलता सम्बन्धी अनुभव आदान प्रदान सिंहपुर सा.व.उ.स. कृष्णपुर-५ र ६ कन्चनपुरका अध्यक्ष जोगराज चौधरीले आफ्नो टिम सहित पचमुडिया सब डिभिजन बन पुगेका थिय ।चौधरीले आफुहरुले सामुदायिक बन स्थापना गर्दा का कठिन परिस्थिति , थुप्रै चुनौती पार गरेर एक सफल तथा कंचनपुरमा उदाहरणिय बन्न पुगेको समेत बताए ।

चौधरीले भने हाम्रो पालामा सरक्षण गर्न निकै चुन्नती रहेको बताउदै देशमा द्वन्द चली रहेको थियो ।सामुदायिक बनलाई सफल बनाउन का नेतृत्व राम्रो हुनु पर्छ, समुहमा आर्थिक पारदर्शीता , लेखा ब्यबस्थापन , जिबिको पार्जन , आयामुलक कार्य गरेमा , बनमा आर्शित हरुको जिबन मा केही मात्रा परिवर्तन ल्यायमा सबैको समान सहभागिता भयमा सामुदायिक बन सफल हुने दाबी गरे । महाकाली सा.व.उ.स. कृष्णपुर- ६ कन्चनपुरका अध्यक्ष विर बहादुर राजवंशीले जुन समुदायले बन सरक्षण गरेको हो त्यो समुदायलाई सदुपयोग समेत गेर मात्र सफल भैइन्छ । बसन्ता जैविक मार्ग पनि पर्ने भएकाले यो क्षेत्र अति नै संबेदनसिल भयको , पछिल्लो समयमा कैलाली जिल्लामा बन क्षेत्रअतिक्रमण को तथ्यांक घटाउनका लागि पनि प्रयास गरिरहेको, चोरि निकासी नियन्त्रण वन व्यवस्थापनको एउटा अभिन्न पाटो हो । हामि त्यतिका लागि मात्रै हैन: वन, वातावरण, वन्यजन्तु, जैविक विविधताको संरक्षण सो को उचित व्यवस्थापन र सदुपयोग बाट जनताको सामाजिक आर्थिक रुपान्तरणका विषयमा छलफल र कार्यक्रमहरु गर्दै आयको सब डिभिजन बन कार्यलयका प्रमुख बिश्व राज पन्डितले बताए।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...