Thursday, April 15, 2021

मन्जित कराते डोजो पुनर्वासलाई टिर्सट सहयोग

कञ्चनपुर । राष्ट्रिय गोजुरियो कराते उपशाखा मन्जित कराते डोजोलाई टिर्सट सहयोग गरिइको छ । जलशा फल्सेलिङ एण्ड होम डेकोरेशन हाउसका सञ्चालक सुजित गुप्ताले खेलाडीहरुलाई टिर्सट सहयोग गरेको मन्जित कराते डोजोका प्रमुख प्रशिक्षक नरेन्द्र गुरुङ्खले बताए । पुनर्वास नगरपालिका वडा नमबर ११ अमरबस्ती हुन गईरहेको प्रथम अमरबस्ती भेट्रान कपमा मन्जित कराते डोजाबाट सहभागी हुने खेलाडीलाई आफुले सानो सहयोग गरेको जलशा फल्सेलिङ एण्ड होम डेकोरेशन हाउसका सञ्चालक सुजित गुप्ताले बताए । ‘खेलाडीहरुलाई केहि राहत पुगोसश भन्ने उदेश्यले मैले खेलाडीलाई टिर्सट सहयोग गरेको हुँ,गुप्ताले भने,‘आगामी दिनहरुमा पनि खेलाडीहरुकै साथमा रहनेछु ।’

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...