Thursday, April 15, 2021

सशस्त्र प्रहरी द्वारा ब्राेईलर कुखुरा बरामद गरि नष्ट

नागरिक संवाददाता/

पुनर्वास, चैत १५ । कञ्चनपुरकाे पुनर्वासा सशस्त्र प्रहरीले भारत बाट नेपाल भित्रिदै गरेकाे अबैध ब्राेईलर कखुरा बरामद गरि नष्ट गरकाे छ ।

सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट पुनर्वासका प्रमुख सशस्त्र प्रहरी निरिक्षक निम भण्डारीकाे कमाण्डमा खटिएकाे गस्ती टाेली र पुनर्वास कुखुरा ब्यवसायीकाे सँयुक्त टाेलिले अाईतवार नेपाल भारत सिमामा पर्ने पुनर्वासकाे वार्ड नं. ४ र ६ काे सिमानाका बाट पच्चिस हजार पाँच सय रूपैया बराबरकाे ७५ किलाे कखुरा बरामद गरेकाे हाे । बरामद गरिएकाे ब्राेईलर कुखुरा स्थानिय जनप्रतिनिधि , पशु क्वारेन्टाईनका प्रतिनिधि तथा पत्रकारहरूकाे रहाेबरमा नष्ट गरिएकाे छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...