Thursday, April 15, 2021

आफ्नै श्रीमती  माथि खुकुरी प्रहार

 

जुद्ध चाैधरी
पुनर्वास, चैत १७
कञ्चनपुरमा एक युवकले आफ्नै श्रीमती माथी खुकुरी प्रहार गरि घाईते बनाएका छन ।

कञ्चनपुरकाे पुनर्वास नगरपालिका ६ ङ गाउँमा ३२ बर्षिय धनबहादुर  सार्कीले आफ्नै श्रीमती २९ बर्षिया रूपा सार्की माथि कुखुरी प्रहार गरि घाईते बनाएकाे प्रहरीले जनाएकाे छ ।

मंगलबार साँझ करिव ७ बजे रक्सी सेवन गरि घरमा आएकाे र सामान्य घरयसी विवाद हुँदा धनबहादुरले  श्रीमती माथि खुकुरी प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गरि फरार रहेको धनबहादुर सार्कीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाससिंह बिष्टले जनाए  । चक्कु हानेर रुपालाई घाइते पारी फरार भएका धनबहादुर र उनले प्रयोग गरेको चक्कु समेत पबरामद गरिएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार बाट रुपाको बायाँ कोखिमा  चाेट लागेकाे छ । घाईते रूपाकाे स्थानिय पुनर्वास पाेलिक्लिनिकमा उपचार भईरहेकाे छ ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...