Thursday, April 15, 2021

एकै घर बाट १७ थान सालको गोलिया बरामद

जमुना न्युरे/

धनगढी, कैलालीको बर्द गोरिया गाउँ पालिका वडा ५ बैदिपुर गाउमा १७ थान सालको गोलिया घर बाट बरामत गरियको छ/ सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानी को सयुक्त नियमित गस्ती टोलिले बदगोरिया गाउपालिका ५ बैदिपुर गाउमा मङगलबार दिउँसो २ बजे कान्छो भुलको घर , गोठको मलखाद मा लुकाइ छिपाइ गाडेको अवस्था मा साल को१ ७ थान गोलिया फेला पारेको छ ।

सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत कृष्ण बहादुर बोहराको नेतृत्व मा गयको गस्ती टोलि ले बैदिपुर गाउ बाट भुलको गोठ , मलखाद बाट फेला पारेको १७ थान सालको गोलिया बिशेष सुराकी को आधारमा बरामत गरियो को बोहराले जानकारी दिय।कान्छो भुल भने अहिले फरार रहेका छ्न । बरामत गरियोको काठ सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड मा राखिय को छ भने मान्छे फरार भय पनि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याउने बताउँछन् सब डिभिजन बन कार्यलय बर्दगोरिया प्रमुख बोहरा ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...