Thursday, April 15, 2021

लालझाडीमा सात दिने डल बनाउने तालिम सम्पन्न

लाल बहादुर एस.के./

लालझाडी, चैत २१ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकामा सात दिने डल तथा कुसन बनाउने तालिम सम्पन्न भएकाे छ ।

जनउत्थान सामुदायिक लघुबित्त सँस्था लालझाडी शाखाकाे अायाेजनामा लालझाडी गाउँपालिका २ कञ्जमा सम्पन्न भएकाे छ । तालिममा १८ जना महिलाहरूकाे सहभागिता रहेकाे थियाे । अति विपन्न परिवारका महिलालाई अात्म निर्भर बनाउने उद्धेश्यले तालिमकाे अायाेजना गरिएकाे सँस्थाले जनाएकाे छ ।

जनउत्थान सामुदायिक लघुवित्त सँस्थाका लालझाडी शाखा प्रमुख बिनाेद भाटकाे सभापतित्वमा भएकाे समापन कार्यक्रममा लालझाडी प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक रहनु भएकाे थियाे भने विशिष्ट अतिथि २ नम्बर वडाध्यक्ष हेमराज राना रहेका थिए ।

भर्खरै

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा...

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता धनगढी, चैत २७ ।   नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका...

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल बिजयी

धनगढी,२६ चैत । नेपाल पत्रकार महासंघसुदूरपश्चिम शाखाको अध्यक्षमा योगेश रावल  बिजयी भएका छन् । रावलले आफ्ना प्रतिद्न्दी कृष्ण ओलीलाई पराजीत गर्दै निर्वाचित भएका हुन् । को...

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी निर्वाचित

ईश्वर दत्त बडू / कञ्चनपुर २७ चैत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन् । प्रेस यूनियन, प्रेस...