Thursday, May 13, 2021

सुदूरपश्चिम प्रदेशमा ११ थारू पत्रकार नेतृत्व तहमा

नागरिक संवाददाता

धनगढी, चैत २७ ।

 

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश र जिल्ला तह गरि ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका छन् ।

प्रदेश कार्यसमिति तर्फ ४, कैलाली जिल्ला कार्यसमिति ४ र कञ्चनपुर जिल्ला कार्यसमितिमा ३ सहित ११ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका हुन् ।
प्रदेश तर्फ समावेशी सदस्यमा राम बहादुर दहित चौधरी, रामलखन चौधरी, सदस्य महिला तर्फ कालीमैया चौधरी र रामदुलारी राना अत्यधिक मत ल्याई नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिमा पुगेका हुन् ।
यता कैलाली कार्यसमितिका लागि सचिवमा प्रेम चौधरी, सहसचिव (समावेशी) मा दिनेश दहित, खुला सदस्यमा रतनलाल चौधरी सदस्य (समावेशी)मा नरेन्द्र चौधरी विजयी भएका छन् ।
त्यस्तै कञ्चनपुर जिल्लामा उपाध्यक्ष (महिला) मा हेमन्ती चौधरी, सहसचिव (समावेशी) पहिलाद राना र सदस्य (समावेशी)मा लालबहादुर चौधरी विजयी भएका छन् ।

साभार:- कैलारी अनलाईन

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...