Thursday, May 13, 2021

धनगढीको पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सर्यो

धनगढी : सुजुकी मोटरसाईकल तथा स्कुटरको धनगढीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स चटकपुरबाट अत्तरिया रोडमा सरेको छ ।

ग्राहकको सेवालाई ध्यानमा राख्दै अत्तरिया रोडमा सरेको संचालक महेन्द्र सिंहले जानकारि दिए । नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाईल्स प्रालिको आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्स हो ।

सुजुकी जापानीज ब्रान्डकका साथै विश्वमा चिरपरिचित ब्रान्ड पनि हो। हाल नेपालमा बिक्रि हुने जिक्सर १५० एफ आई तथा एबिएस प्रबिधियुक्त छ। यस बाईक प्रति युवा बर्गको निकै राम्रो आकर्षण रहेको छ। उच्च माईलेज, स्पोर्टि लुक्स, पावरफुल तथा ७ हजार किमि सम्म वारेन्टी सुविधा हुनुले पनि ग्राहकको मन जित्न सफल भएको पश्चिम नेपाल सप्लायर्सका संचालक सिंहले जानकारी दिए।

नयाँ बर्षको अवसरमा खरिद गर्ने ग्राहकलाई प्रत्येक मोटरसाईकल तथा स्कुटरमा नगद १० हजार छुट प्रदान गरेको कम्पनिले जनाएको छ। साथै स्पोट फाईनान्स तथा स्पोट एक्सचेञ्ज सुबिधा रहेको सोरुमा म्यानेजर लोकेश ओझाले बताए।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...