Thursday, May 13, 2021

बन अतिक्रमण गरेको आरोपमा कैलालीमा ५ जना पक्राउ

धनगढी,६ बैशाख । कैलालीमा बन अतिक्रमण गरेको आरोपमा ५ जना  पक्राउ परेका छ्न।   जिल्लाको घोडाघोडी नगरपालिका ५ सितलपुरमा रहेको शान्ति सामुदायिक वन क्षेत्रको अतिक्रमण गरेको भन्दै सब डिभिजन बन कार्यलय सुखडले ५ जना लाई  पक्राउ गरेको हो ।

सामुदायिक वन क्षेत्रको अतिक्रमण गर्ने घोडाघोडी नगरपालिका बडा न ५ सितलपुर बस्ने  दिपक रावत , वीर चौधरी , दिपक बिष्ट ,निरज पनाडी  र नर सावदलाई  पक्राउ गरेको हो ।

पक्राउ परेकालाइ  थप अनुसन्धानका लागि सशस्त्र  सुरक्षा शाखा धनगढी  पठाएको   सव-डिभिजन कार्यालय, सुखडका प्रमुख समिर थापाले जानकारी दिए ।  पक्राउ परेकालाइ बन ऎन २०७६ दफा ४९ को उपदफा (ग)   बमोजिम  कसुर गर्नेलाई  पाँच बर्ष कैद वा एक लाख जरिवाना  वा दुबै  सजाय हुने समेत व्यवस्था छ ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...