Thursday, May 13, 2021

एक दिने पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको उपाधी बौध शान्ती टोललाई

पुर्नवास,१२ बैशाख । पुर्नवास खबरको आयोजनामा सञ्चालन गरिएको एक दिने पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको उपाधी बौध शान्ती टोल अमरबस्तीले कब्जा गरेको छ । राष्ट्रिय माबीको खेल मैदानमा सम्पन्न प्रतियोगितामा करिब ४० वटा टिमको सहभागिता रहेको थियो ।

एक दिने पेनाल्टी सुटआउट फुटबल प्रतियोगितामा बौध शान्ती टोल अमरबस्ती विजयी हुदै नगद ३० हजार मेडल टर्फी प्राप्त गरेको छ । यस्तै पेनाल्टीसुटआउट फुटबल प्रतियोगिताकामा राधा कृष्ण मन्दिर पुर्नवास उपबिजेता बन्न सफल भएको छ । राधा कृष्ण मन्दिर उपबिजेता बन्दै नगद १५ हजार मेडल टर्फी प्राप्त गरेको छ ।

May be an image of 5 people and people standing

१५औ लोकतान्त्र दिवस को पावन अवसरमा पुनर्वास खवरले एक दिने पेनाल्टी शुट आउट फुट्बल प्रतियोगिता सञ्चालन गरेको हो । आगामी बर्षमा समेत यसलाई निरन्तरता दिने पुनर्वास खवरका निर्देशक देब सिहँ ठकुरीले बताए । उनका अनुसार आगामी बर्ष २०७९ मा नगत ५० हजार १ रुपैयाँ प्रथम पुरस्कार रहने समेत उद्धघोष गरे ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...