Thursday, May 13, 2021

पबेरा बाट चितुवा उद्दार गरेर शुक्लाफाटा छोडिँदै

धनगढी,१३ बैशाख ।
जमुना न्युरे
कैलालीको कैलारी गाउँपालिका–५ पवेरा गाउँमा एका विहानै चितुवा फेला परेको छ । जनकल्याण माध्यमिक विद्यालय नजिक कुलोमा चितुवा फेला परेको हो ।
चितुवा हेर्ने मान्छेको घुइँचो लागेको स्थानीय बैजपुरका प्रविन बौखाहीले जानकारी दिए । चितुवाले आक्रमण गरेर पवेराका धनीराम कठरिया घाइते भएको पनि उनले जानकारी दिए । चितुवा बसन्ता वन क्षेत्रबाट अथवा भारतीय डुधुवा नेशनलपार्क आएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । सब डिभिजन बन कार्यलय तथा डिभिजन बन कार्यलय पहलमानपुर को टोलिले सो चितुवा आज समातेर को हो । चितुवा भाले बयस्क २११ सि . म लम्बाइ र ७० सि .म चौडाइ रहेको बसन्ता सब डिभिजन बन कार्यलयका प्रमुख लोक राज दाहालले जानकारी दिए । चितुवा बिहनै देखा परेकाले मानिसहरुको आक्रमणको बाट घाइते भयको चितुवाको ढाड मा चोट भयकाले यस्तो अवस्थामा चितुवालाइ सामुदायिक बन , रास्टृय बन मा छोडदा खतरा हुने भयकाले शुक्लाफाटा बन्यजन्तु आरक्षमा छोडिने बताउनु हुन्छ सब डिभिजन बन कार्यलय बसन्ता का प्रमुख दाहाल बताए

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...