Thursday, May 13, 2021

लकडाउन कार्यान्वयनमा वडा प्रहरी सक्रिय, मेडिकल र खाद्यन्न पसल पनि चेकजाँच

 

केशब भट्ट,
कंचनपुर, बैशाख १९

वडा प्रहरी कार्यालय महेन्द्रनगर लकडाउन कार्यान्वय गर्न सक्रिय देखिएको छ । कञ्चनपुरमा कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको भएकाले कार्यान्वयनका लागि वडा प्रहरी सक्रिय भएको हो।
लकडाउन कार्यान्वयनका साथै
आईतबार वडा प्रहरीकार्यालय महेन्द्रनगरले बजार क्षेत्रका खाद्यन्न तथा मेडिकलहरुमा पनि छड्के चेकजाँच गरेको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीका अुनसार स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखेर खाद्यन्न र मेडिकल पसलहरुमा चेकजाँच गरिएको हो।

चेकजाँचका क्रममा १५ वटा पसल सञ्चालकलाई सम्झाई बुझाई गरिएको उनले बताए।

यसका साथै वडा प्रहरीले कोरोनो संक्रमण नियन्त्रणका लागि जनचेतना मुलक कार्याक्रमसँगै लकडाउनको अवज्ञा हुने नदीन सक्रिय रहेको प्रहरी निरीक्षक माझिले बताए ।

भर्खरै

पछिल्लो समयका चर्चित सामाजिक अभियन्ता खड्काको यस्तो आग्रह

जसरी आज सत्ता जोगाउन नेताहरू दौडधुप गरिरहेका छन्,त्यसरी कोराना रोकथाम को लागि दौडधुप गरेको भए जनताले उपचार नपाएर ज्यान गुमाउन पर्ने थिएन होला ? आज...

राधा कृष्ण टोल बिकास समितीद्धारा विपन्न परिवारलाई राहत वितरण

दीर्घराज ओझा / कञ्चनपुर : जिल्लाको पुनर्वास नगरपालिका वडा न ११ स्थित राधा कृष्ण टोल बिकास समितीले विपन्न परिवारलाई  राहत सामाग्री वितरण गरेको छ...

पुनर्वासमा प्रहरीद्वारा ६० हजार बराबरको मालसामान बरामद

कंचनपुर , बैशाख २३ जिल्लाको दक्षिणी भेगको पुनर्वासमा भारतबाट भित्र्याइदै गरेको ६० हजार १९५ रुपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतीय...

कविता : माटो के हो ?

तिमी माटोलाई केही देख्दैनौ मैले त सबै कुरा देखेको छु । यहाँ के छैन।।। नभएको त्यही तिमी मात्र पो त माटो थरी थरी छ तिम्रो विचार पनि अनेकथरी छ माटो...