Thursday, February 25, 2021

खेलकुद

प्रथम मेयर कपको उपाधी धनगढीको पोल्टामा

दीपेन्द्र बस्नेत कञ्चनपुर, ३ फागुन कञ्चनपुरको पुनर्वासमा जारी प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिताको उपाधि धनगढी उप महानगर पालिकाको पोल्टामा पर्न...

मेयर कप फुटबल प्रतियोगिता : आयोजक पुर्नवास रातो र वेलौरी नगरपालिका विजयी

पुनर्वास, २६ माघ । कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार दुई खेल भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा...

छैठौं जुनियर बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

दिर्घराज ओझा पुनर्बास बिकास बस्ती नेपाल कराते महासंघ, राष्ट्रिय गोजुरियो कराते दो संघ,नेपाल कंचनपुर पुनर्वास शाखा अन्तर्गत मन्जित कराते डोजोका गोजुरियो कराते खेलाडीहरुको छैठौं...

मेयर कप फुटबल प्रतियोगिता : आयोजक पुर्नवास नगरपालिका र गोदावरी नगरपालिका विजयी

पुनर्वास, माघ २६ कञ्चनपुरको पुनर्वासमा शनिवारदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतवारदेखि प्रतियोगिताका खेलहरु सुरु भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास...

लालझाडीमा १६ औँ संस्करणको फुटबल प्रतियोगिता सम्पन्न

नागरिक संवाददाता/ लालझाडी, माघ २१ । कंचनपुरको लालझाडी गाउँपालिका वडा नं.४डागाजाँइमा सञ्चालित १६औँ संस्करणको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कञ्चन जाँइ खेलकुद विकास समितिको...

पुनर्वास मेयर कप फुटबल प्रतियोगिता माघ २५ गतेदेखि

पुनर्वास,१४ माघ । पुनर्वास नगरपालिकाले प्रथम मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउन प्रतियोगिता...

बाह्रौँ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जीवनज्योति माविलाई

जुद्ध चाैधरी/ पुनर्वास, माघ १३ । कञ्चनपुरको पुनर्वासमा सम्पन्न दोश्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवनज्योति मावि प्रथम भएकाे छ । ...

नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप हुने

धनगढी, माघ ०९ झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि आयोजना हुने भएको छ । आयोजक फारवेष्ट...

मन्त्री भट्ट द्वारा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन

पुनर्वास, माघ ०७ । कंचनपुरको पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मँगलवार उद्घाटन भएको छ । सुदुर पश्चिम प्रदेशका उधोग...

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका विजेतालाई बेलौरीमा सम्मान

बेलौरी, माघ ७ छैठौँ सगरमाथा अन्र्तराष्ट्रिय कराँते प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई बेलौरी नगरपालिकाले सम्मान गरेको छ । मङ्गलबार बेलौरी नगरपालिका कार्यलयले नगरपालिका स्तरीय...

लालझाडीमा अन्तर सदनात्मक खेलकुद प्रतियोगिता सम्पन

नागरिक संवाददाता/ कंचनपुर ,२७ पौष । कंचनपुरको लालझाडी स्थित बाबुराम स्मृति अन्तर सदनात्मक खेलकुद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । आइतबार लालझाडिको बैजनाथ बहुभाषिक आधारभुत...

लालझाडी खुला फुटबल प्रतियाेगिताकाे उद्घाटन

नरेश राना/ लालझाडी, पाैष २२ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकमा गाउँपालिका स्तरिय खुला फुटबल प्रतियाेगिताकाे अाज उद्घाटन भएकाे छ। लालझाडी गा पा...

भर्खरै

कञ्चनपुरको बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानकाे हत्या

  नागरीक आवाज बेलाैरी , फागुन ११ कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिकाकाे वडा नं. ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले...

निर्मला पन्तको न्याय माग गर्न प्रदर्शनमा रहेकी अधिकारकर्मी शारदा चन्द सहित ६ जना पक्राउ

  नागरिक आवाज कञ्चनपुर , फागुन १० प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा १३ वर्षिया बालिका निर्मला पन्तको न्यायको माग गर्ने अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलौरीमा प्रहरीले झन्डै १ लाख ६ हजार बराबरको मालसामान बरामद

नागरिक आवाज कञ्चनपुर , फागुन ८ कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा राजश्व छली गरि ल्याइदै गरेको १ लाख ५ हजार ७१० मूल्य बराबरको अबैध मालसामान प्रहरीले...

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

नागरिक संवाददाता/ पुनर्वास, फागुन ०६ । कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन्। बिहीबार...