Saturday, November 28, 2020

मुख्य समाचार

असइ गोविन्द बिकको सम्मानका साथ गरियो अन्त्यष्टी

दीपेन्द्र बस्नेत कञ्चनपुर , कार्तिक ३ कैलालीको धनगढी उपमहानगर पालिका स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका...

सार्वजनिक खरिद ऐन मिचेर भवनको तला थप्ने नाममा ४६ लाख खर्चियो

दीपेन्द्र बस्नेत कञ्चनपुर , असोज ६ सार्वजनिक खरिद ऐन बिपरित कञ्चनपुरको पुनर्वास स्थित साना किसान सहकारी संस्थाको भवनमा तला थप्ने नाममा ४६ लाख बेशी...

रेडियो कैलालीमा कार्यरत पहराई मृत फेला

धनगढी । कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्। घटनास्थलमा पुगेका...

सिन्धुपाल्चोकका पहिरो पीडितलाई अभियन्ता अमर र अधिवक्ता बुद्ध घिसिङले गरे खाद्यान्न साहायता

नागरिक आवाज कञ्चनपुर भदौ ३० जुम्लाको पातारासी गाउँ पालिका ६ ऊर्थु चौताराका सामाजिक अभियन्ता प्रतीक बिष्ट " अमर " र अधिवक्ता बुद्ध घिसिङले सिन्धुपाल्चोकका...

लम्कीचुहामा आज ६३ जनालाई कोरोना पोजेटीभ

ब्रेकिङ्ग न्यूजः नवराज खनाल लम्की ,भदौं २२ कैलालीको लम्कीचुहा...

कञ्चनपुरको दिल जितेका सिडिओ नुरहरी एकाएक तानिए पछि जिल्लामा आक्रोश

दीपेन्द्र बस्नेत कञ्चनपुर , भदौ १९ कञ्चनपुरको सीमा सुरक्षा र लकडाउन कार्यान्वयन संगै जनताको मन जितेका सिडियो नुरहरी खतिवडालाई एकाएक गृहमन्त्रालयले झिकाए पछि जिल्लावासीहरुमा आक्रोश...

कैलालीको घोडाघोडीमा बेबारिसे अवस्थामा सालको काठ बरामद

धनगढी । कैलालीको घोडाघोडि नगरपालिका वडा नम्बर १० लठैया गाउमा सालको काठ बेबारिसे अवस्थामा फेला पारेको छ । सब डिभिजन बन...

कञ्चनपुरको पुनर्वासमा दस दिन विधुत सेवा अवरुद्ध हुने

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा दस दिन विधुत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले सूचना प्रकाशित गरी भोलि भदौ...

‘नौं डाँडा काटेपछि’ सार्वजनिक (भिडियासहित)

धनगढी । कलाकार सुशील कुँवर अभिनिय म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक...

कञ्चनपुरमा नदिमा डुबेर दुई किशाेरीकाे मृृृत्यु

नरेश राना/ पुनर्वास, भदाै १५ । कञ्चनपुर जिल्लाकाे लालझाडी गाउँपालिकाकाे कञ्जमा नदीमा डुबेर दुई बालिकाकाे साेमवार मृत्यु भएकाे छ भने एकजना घाईते भएका छन...

डोकेबजार-गौरीफन्टा नाका ब्यबस्थित बनाइदै ,भन्सार समेत राखिने हुँदैछ तयारी

दीपेन्द्र बस्नेत कञ्चनपुर , भदौं १५ कञ्चनपुरको अर्को अन्तरास्ट्रिय  डोकेबजार - गौरीफण्टा सीमा नाकालाई ब्यबस्थित बनाउने कार्य भइ रहेको छ । यस अघि...

कञ्चनपुरमा भदाै १९ गते सम्म निषेधाज्ञा लम्बियाे

जुद्ध चाैधरी/ कञ्चनपुर, भदाै १४ । काेराेना भाईरस महामारीका कारण कञ्चनपुर जिल्लामा जारी निषेधाज्ञा भदाै १९ गते सम्म लम्बिएकाे छ । ...

भर्खरै

डडेल्धुरा  सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी अवस्थीलाई

नागरिक आवाज कञ्चनपुर , मंसिर १२ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग डडेल्धुरा  जिल्ला समितीको संयोजकमा दीपेन्द्र अवस्थीलाई जिम्मेवारी दिइएको...

नेपाली काँग्रेस द्वारा कञ्चनपुरको पुनर्वासमा प्रशिक्षण

  नागरिक आवाज कञ्चनपुर मंसिर १२ पार्टी कार्यकर्ताहरुलाई लोकतान्त्रिक मूल्य मान्यता संगठन सुदृढीकरणका लागि नेपाली काँग्रेस कञ्चनपुरले जिल्ला ब्यापी प्रशिक्षण सुरु गरेको छ । मंसिर ९ गते जिल्लाको...

बैतडीमा सूचना तथा प्रचार बिभागको संयोजकको जिम्मेवारी क्षेत्रीलाई

नागरिक आवाज    कञ्चनपुर , मंसिर ११ नेपाल प्रजातान्त्रिक महासंघको  सुदुर पश्चिम प्रदेशको सूचना , प्रविधी तथा प्रचार बिभाग बैतडी  जिल्ला समितीको संयोजकमा धनबहादुर क्षेत्रीलाई जिम्मेवारी...

महिला हिंसा अन्त्यकाे नाराले बाेकेकाे प्रतिबद्धता आत्मसाथ गर्दै समाज रूपान्तरण गर्न जरूरी छ: मन्त्री मगर

  जुद्ध चाैधरी, पुनर्वास, मँसिर १० खानेपानी मन्त्री बिना मगरले समाज रूपान्तरणका लागि महिला हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे नारालाई अात्मसाथ गर्न जरूरी रहेकाे बताउनु भएकाे छ...